सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण प्रदान

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

सरकारले संविधान दिवसको अवसरमा पुष्प कमल दाहाल (प्रचण्ड) पत्नि सीता दाहाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गरेको छ। दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गरिएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *