१९२ जनाले अझै लिएनन् पदक (सुचि सहित)

 ग्लोवल टि.भी.      आइतवार, अशोज ३, २०७८      0

राज्यले विभूषणका लागि छनोट गरेका १९२ जना व्यक्तिले अझैसम्म पदक नलिएको पाइएको छ ।

विभूषणका लागि छनोटमा परेपनि अहिलेसम्म पदक बुझ्न बाँकी हुने सूचीमा मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश श्रेष्ठ छन् ।

२०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान पु¥याएका १९२ जना व्यक्तिले पदक नलिएको सूची गृहमन्त्रालयको वेवसाइटमा छ । यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा. वीरेन्द्र मिश्र, पत्रकारहरु कणकमणि दिक्षीत, युवराज घिमिरे लगायत पनि छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *