राजनीतिक दलको चरित्रका कारण संविधान कार्यान्वयनमा समस्या आयो : संविधानविद् डा.अधिकारी

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

संविधानविद् डा. विपीन अधिकारीले राजनीतिक दलको चरित्रका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताए ।

ग्लोबल टेलिभिजनको कार्यक्रम सूक्ष्म दृष्टिमा कुरा गर्दै संविधानविद् अधिकारीले संविधान राम्रो बनेको भए पनि यसलाई दलहरूको चरित्रले बदनाम गर्न खोजेको बताए । उनले संविधानप्रतिको अपनत्व ग्रहण गर्नेले भन्दा पहिले विरोध गर्नेले नै स्वीकार गरेको धारणा राखेका छन् ।

संविधानविद् अधिकारीले संविधानले दिएको अधिकारमा दलहरूको भूमिका उल्लेख्य र जिम्मेवार भए मात्र जनताले त्यसेको अनुभूति गर्ने बताए । उनसँगको कुराकानी आईतवार बेलुकी आठ बजे प्रसारण हुनेछ ।।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *