उर्जा मन्त्रालयका सचिवलाई ‘सुप्रवल जनसेवाश्री’ विभुषण प्रदान

 ग्लोबल टिभि      सोमवार, अशोज ४, २०७८      0

संविधान दिवसको अवसरमा सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई सुप्रवल जनसेवाश्री’ पदकबाट विभूषित गरेको छ ।

मन्त्रिपरिषद बैठकको सिफारिसमा कार्कीलाई विभूषणबाट सम्मान गरिएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *