ग्लोबल टिभि
मङ्लबार, अशोज ५, २०७८
0
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ पेश भएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गरेका हुन् ।
Post Views: 548
Leave a Reply