एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ ।

बुद्धनगरस्थित एक बैंक्वेटमा बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेश गरे । अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो धक्का दिन सफल भएको दाबी गरे ।उनले विगतका कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए।

प्रतिवेदनमाथि समूहगत छलफल हुने र त्यसको निष्कर्ष भोलिको बैठकमा पेश हुने बताइएको छ । ३ महिने संगठन सुदृढीकरण तथा पार्टी पुनर्जागरण अभियान चलाउने पार्टीको तयारी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *