खड्का परराष्ट्रमन्त्री बन्ने पक्का, भोलि नियुक्ति

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

काठमाडौँ : प्रधानमन्त्री शेरबदादुर देउवाले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने बनाउने भएका छन् ।

मंगलवार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा खड्काको नाममा सर्वसहमति गरेको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन् ।

खड्कालाई बुधबार बिहान नियुक्त गरिने स्रोतले जनाएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्री नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *