कांग्रेस पालिका अधिवेशन असोज ९ मै हुने,प्रदेश र संघको जिम्मेवारी निर्वाचन समितिलाई

 ग्लोबल टिभि      बुधबार, अशोज ६, २०७८      0

नेपाली कांग्रेसको पालिका अधिवेशन यही असोज ९ मै हुने भएको छ। यस अघि सार्वजनिक गरिएको कार्यतालिका अनुसार तोकिएकै मितिमा हुने भएको हो । पालिका अधिवेशन ९ गते निश्चित भएपनि प्रदेश र संघको निर्वाचन समितिले अनुकुलतामा गर्ने नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बताए ।

नेपाली कांग्रेस अधिवेशनको विषयमा सभापति देउवा र पौडेलबीच छलफल हुँदै आएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *