एमाले बैठक : राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज ८, २०७८      0

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत् गरिने राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन र विधान संशोधनको प्रस्ताव प्रस्तुत् भएको छ ।

शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा यी तीन प्रतिवेदन प्रस्तुत् गरिएको हो ।उक्त प्रस्तावमाथि छलफलका लागि १० वटा समूह छुट्याइएको हो । बैठक भोलि बिहान ११ बजे पनि बस्ने छ ।भोलिको बैठकमा समूहगत छलफलको सुझावलाई प्रस्तुत् गरिने छ ।

एमालेले असोज १५–१७ का लागि बोलाएको विधान महाधिवेशनको तयारी गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *