एमाले बैठक : विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल

 ग्लोवल टि.भी.      आइतवार, अशोज १०, २०७८      0

विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल गरी एमाले केन्द्रीय समिति बैठक सकिएको छ ।

छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

१० बुुँदेबारे छलफल गर्न सोमबार ११ बजे स्थायी समिति बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *