ग्लोबल टिभि
0
सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकले अध्यादेशको समस्या समाधान गर्ने सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार एक–दुई दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने र गठबन्धनलाई दिगो बनाएर लैजाने विषयमा पनि छलफल भएको थियो ।
Post Views: 1,448
Leave a Reply