दोलखा कांग्रेसको प्रदेश, क को कार्य समिति निर्विरोध निर्वाचित

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १२, २०७८      0

दोलखा कांग्रेसको  प्रदेश क अन्तरगतको  कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। प्रदेश क अन्तरगतको कार्यसमितिको सभापतिमा शुक्रराज तामाङ निर्वाचित भएका छन् ।

प्रदेश क को कार्यसमितिमा सर्वसम्मत भएको हो ।प्रदेश प्रतिनिधिका लागि सांसद जीपछिरिङ शेर्पाबाट मतदान गरी शुरु भएको हो ।

प्रदेश प्रतिनिधिका लागि भने मतदान जारी छ। प्रदेश प्रतिनिधिको परिणाम भोलिसम्म आउने निर्वाचन समितिले ग्लोबल टेलिभिजनलाई जानकारी दिएको छ।

नेपाली कांग्रेसको १४ औ महाधिेवेशनका लागि अधिवेशन जारी छ, आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनका लागि कांग्रेस निर्वाचनमा जुटेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *