रावलको प्रश्न : प्रचण्ड भेट्दा पुच्छर भए भन्नेहरु अब त चुप लाग्लान् कि ?

 ग्लोबल टिभि           0

काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेट्दा पुच्छर भएभन्नेहरू अब चुप लाग्ने बताएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शनिबार खुमलटार पुगेपछि ट्वीट गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेताहरूबीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो भएको भन्दै सहमति नभए विधिबाट समाधान खोज्नुपर्ने समेत बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *