ओलीको हठपूर्ण कदम : संसद बिघटन गर्न सिफारिश

 ग्लोबल टिभि           0

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन्। उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ।मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय लिएको बताइएको छ ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *