नेपाली कांग्रेस दोलखाको १४ औं जिल्ला अधिवेशन उद्घाटन सम्पन्न

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १५, २०७८      0

काठमाडौं- नेपाली कांग्रेस दोलखाको १४ औं जिल्ला अधिवेशन उद्घाटन सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि माननिय जिपछिरीङ लामाको उपस्थितिमा भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै १४ औं अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न हुनेमा कुनै संका नरहेको नेता लामाको भनाई थियो । सकभर सर्वसम्मत नभए लोकतान्त्रीक प्रकृयावाट नेतृत्व चुन्ने नेताहरुको भनाई रहेको छ ।

उक्त उद्घाटन समारोहमा दोलखा जिल्लाका कांग्रेस सभापति रुद्र बहादुर खड्का, पूर्व पार्टी सभापति उद्धवराज काफ्ले, तारा बहादुर कोइराला कांग्रेस नेताहरु वर्मा लामा, विनीता अधिकारी, ईश्वर मानन्धर,केशव चौलागाई, कुन्दनराज काफ्ले, लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *