संसद बिघटन असंबैधानिक, अलोकतान्त्रिक , अराजनीतिक : कांग्रेस

 ग्लोवल टि.भी.      आइतवार, पुस ५, २०७७      0

संसद बिघटन असंबैधानिक, अलोकतान्त्रिक , अराजनीतिक : कांग्रेस
काठमाण्डौं । नेपाली कांग्रेसले संसद बिघटन गर्ने घटना असंबैधानिक, अलोकतान्त्रिक र अराजनीतिक भएको प्रतिक्रिया दिएको छ ।
शीर्ष नेताहरुसंग संवाद पछि सभापति शेरबहादुर देउवाले सरकारको उक्त कदम आपत्तिजनक भएको बताए ।
कांग्रेसले भनेको छ या असंबैधानिक, अलोकतान्त्रिक र अराजनीतिक कदम हो, कांग्रेसले यस्को सशक्त प्रतिवाद गर्छ ।
थप रणनीति बनाउन कांग्रेस शीर्ष नेताहरु छलफलमा जुट्दै छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *