पछिल्लो बिकसित घटनाक्रमबारे राप्रपा बैठक ३ बजे

 ग्लोबल टिभि      आइतवार, पुस ५, २०७७      0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हठात रुपमा संसद बिघटन गर्ने निर्णय गरे लगत्तै दलहरु छलफलमा जुटेका छन् ।
संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णय पछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम बारे छलफल गर्न राप्रपाले सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएको छ।

राप्रपाका अध्यक्ष कमल थापाले आज दिउँसो ३ बजे बैठक बोलाइएको जानकारी दिए। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाइएको थापाले जनाएका छन्। यसबारेमा राप्रपाले आधिकारीक धारणा सार्वजनिक गर्ने छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *