कांग्रेसले बोलायो १ बजे आकस्मिक बैठक

 ग्लोबल टिभि           0

काठमाण्डौं । पछिल्लो बिकसित घटनाक्रमबारे छलफल गर्न मुख्य विपक्षी नेपाली कांग्रेसले शीर्ष नेताहरुको बैठक बोलाएको छ ।
बैठक आज दिउसो १ बजेका लागि बोलाइएको कांग्रेस सह महामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
सरकारले हठात रुपमा संसद बिघटन गर्ने निर्णय गरेपछि राजनीतिक रुपमा तरंग उत्पन्न भएको छ ।
उक्त कदमको चौतर्फी आलोचना भएको छ । कांग्रेसले यस अघिनै उक्त कदम अलोकतान्त्रिक, अराजनीतिक र असंबैधानिक भएको प्रतिक्रिया दिइसकेको छ ।
बैठक बसेर कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *