ग्लोबल टिभि
0
काठमाण्डौं । संसद बिघटन गर्दे अर्को निर्वाचन आगामि बैशाख १५ गतेका लागि तोक्ने गरि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश गरेका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश लिएर शितल निवास पुगेका प्रधानमन्त्री ओलीले संवत २०७८ बैशाख१५ गते अर्को आम निर्वाचन गर्ने गरि मिति सिफारिश गरेको श्रोतको भनाई छ ।१५ वा २३ गतेका लागि कुन मिति तय गर्ने भन्नेमा छलफल भैरहेको बताइएको छ ।
राष्ट्रपतिबाट उक्त सिफारिश सदर गर्न भने बाँकी छ ।
संसद बिघटनको सर्वत्र आलोचना भैरहेको छ ।
Post Views: 1,733
Leave a Reply