प्रधानमन्त्रीलाई गगनको प्रश्न -सरकारको काम संक्रमितको संख्या गन्ने मात्र हो ?

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक ३, २०७७      0
Photo: Naresh Shrestha/ THT

काठमाण्डौं । कोरोना भाइरस संक्रमितको उपचार नागरिक स्वयंले गनुर््पर्ने सरकारको पछिल्लो निर्णयको चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जालमा सरकारप्रति कडा प्रहार भैरहेका छन् । यसै क्रममा कांग्रेस नेता एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाले पनि सरकारको उक्त निर्णय आपत्तिजनक भएको बताएका छन् ।
ट्वीट गर्दे उनले भनेका छन् सरकारको काम संक्रमितको संख्या गन्ने मात्र हो ? बरु भनिदेओस् सकार आँफै संक्रमित भएर आइसोलेशनमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *