संसद बिघटनको कदम तानाशाही : रवीन्द्र मिश्र

 ग्लोबल टिभि      आइतवार, पुस ५, २०७७      0

 

काठमाण्डौं । संसद विघटनको सिफारिसलाई विवेकशील साझा पार्टीले बिरोध गरेको छ । अध्यक्ष रविन्द्र मिश्रले संसद बिघटनको कदम राष्ट्रघाती भनेका छन्। आइतबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भनेका छन् ।

ओलीको कदमलाई ‘संविधानमाथिको स्पष्ट कू’ भएको भन्दै उनले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको समेत स्मरण गराए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *