असंबैधानिक कदम अस्वीकार गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह ( बिज्ञप्ति सहित)

 ग्लोवल टि.भी.      आइतवार, पुस ५, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले सरकारको संसद बिघटन गर्ने अधिनायकवादी आकांक्षा पूरा हुन नदिने स्पष्ट पारेको छ ।
प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ति जारी गरि सरकारको कदम संविधानको मर्म,अक्षर र भावना विपरित भएको उल्लेख गरेका छन् ।
बिज्ञप्तिमा यस्तो असंबैधानिक कदम अस्वीकार गरि अभिभावकिय भूमिका निर्वाह गर्न पनि राष्ट्रपति समक्ष आव्हान गरिएको छ ।
हेर्नुस् बिज्ञप्ति

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *