राष्ट्रपतिबाट संसद बिघटन, बैशाख १७ र २७ गतेका लागि चुनावको मिति तय ( बिज्ञप्ति सहित)

 ग्लोबल टिभि      आइतवार, पुस ५, २०७७      0

काठमाण्डौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरि नयाँ निर्वाचन मिति तोकेकि छिन् ।
राष्ट्रपति कार्यालयका अनुसार बैशाख १७ पहिलो चरण र बैशाख २७ दोस्रो चरणको मिति तोकेकि छिन् ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *