यो बर्ष सांसदहरुले दशैं भत्ता पाएनन्

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज १९, २०७८      0

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता नपाउने भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा दशैं भत्ता बाहेक असोज महिनाको मात्र तलब र भत्ता गएको छ ।

संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलका अनुसार यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नभएकाले दशैंभत्ता नदिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *