नेपालपक्षीय मन्त्रीहरुले केहिबेरमा राजीनामा घोषणा गर्दैै

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट प्रतिनिधि सभा विघटन गर्ने निर्णय गराएपछि मन्त्रीहरुले अहिले राजीनामा दिने र्निणय गरेका छन्।

पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिन लागेका हुन्।

त्यसैगरी नेपाल पक्षबाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई लगायतले पनि राजीनामा दिन लागेका छन्। उनीहरुले अहिले सिंहदरबारको संसद सचिवालयको एक हलमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्न लागेका हुन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *