ग्लोबल टिभि
0
काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि राजनीतिक माहोल तातेको छ। यसबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्य वामदेव गौतमले राष्ट्रपतिबाट सरकारको सिफारिस स्वीकृति हुनुलाई गरै संवैधानिक भन्दै विरोध गरेका छन्।
प्रतिनिधि सभाको कार्यकाल दुई वर्ष अझै बांकी रहेको बेला संविधानको मर्म र भावना विपरित रहेको भन्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट संसद विघटन गराएको बताएका छन्।\
Post Views: 1,240
Leave a Reply