थपिए ५ सय ८८ संक्रमित, १हजार ९७ निको

 ग्लोबल टिभि           0

काठमाण्डौं । पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५सय ८८ जना संक्रमित थपिएका छन् । यस बीचमा १ हजार ९७ जना कोरोना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप ११ जनाको निधन भएको छ । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ सय ८८ पुगेको छ । अहिले ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *