सात जना मन्त्रीले दिए सामूहिक राजीनामा

 ग्लोवल टि.भी.      आइतवार, पुस ५, २०७७      0

काठमाण्डौं । पछिल्लो बिकसित घटनाक्रमप्रति असहमति जनाँउदै ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

No photo description available.

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *