ओली निकट सांसद कृष्णप्रसाद बैठकमा अनुपस्थित

 ग्लोवल टि.भी.      सोमवार, पुस ६, २०७७      0

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् ।

प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निकट सांसदहरुको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ । दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *