सानेपामा कांग्रेस, नेकपा र समाजवादीको बैठक

 ग्लोवल टि.भी.      सोमवार, पुस ६, २०७७      0

संसद् विघटन भएर चुनावको मिति घोषणा भएपछि नेपाली कांग्रेससहित संसदमा रहेका तीन प्रमुख दलहरूको बैठक आज ४ बजे कांग्रेस कार्यालय सानेपामा बस्दैछ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सप्रचण्डस र वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादीका डा.बाबुराम भट्टराई, महन्थ ठाकूरलगायतका शीर्ष नेताहरू सहभागी हुँदैछन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपराह्न ४ बजे पार्टी कार्यालयमा तीन दलको संयुक्त बैठक बोलाएको र त्यहाँ ओली सरकारको असंवैधानिक कदमबारे छलफल गरेर ठोस् निर्णय हुने जानकारी दिए।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *