प्रधानमन्त्रीद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

 ग्लोवल टि.भी.      सोमवार, अशोज २५, २०७८      0

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज बिहान विमानस्थलको निरीक्षण गरेका हुन् । आज बिहान १० बजे पोखरा पुगेका देउवाले कार्यकर्ता भेटघाटपछि विमानस्थलको निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *