उत्तर कोरियाद्वारा अजय सेना निर्माण गर्ने घोषणा

 ग्लोवल टि.भी.      बुधबार, अशोज २७, २०७८      0

एजेन्सी- उत्तर कोरियाका नेता किम जोङ्ग उनले कसैले हराउन नसक्ने अजय सेनाको निर्माण गर्ने घोषणा गरेका छन् ।

सेनाको हतियार परीक्षणको निरीक्षण गर्दै उनले अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहिरहेका कारण पनि अजय सेना आवश्यक रहेको घोषणा गरेको सरकारी सन्चार माध्यम केसीएनले जनाएको छ ।

उनले आफूले गरेको हतियार विकास युद्ध सुरु गर्न नभइ आत्मरक्षाका लागि मात्र रहेको बताएको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *