मध्यावधि निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आहृवान

 ग्लोबल टिभि           0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बासीका नाममा सन्बोधन र्गदै मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् ।

संसद विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशवासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *