संसद विघटनको विरोधमा जसपा पुस ८ गते प्रदर्शनमा उत्रिने

 ग्लोवल टि.भी.      सोमवार, पुस ६, २०७७      0

संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले पुस ८ गते सबै जिल्लाका समदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भर्ने भएको छ । पार्टीको आज बसेको बेठकले सो निर्णय गरेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिकरअलोकतान्त्रिकरप्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।’

थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *