ग्लोबल टिभि
0
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्।
साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।
उनले महाधिवेशनसम्मममा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।
Post Views: 1,077
Leave a Reply