एमाले स्थायी कमिटी बैठक जारी

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक ५, २०७८      0

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ ।

बिहीबार शुरु भएको बैठकको आज दोस्रो दिन हो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकमा एमालेको १० औं महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बिहीबार बैठकले मंसिर १० देखि हुने पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गर्दै त्यसका लागि तयारी समिति बनाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *