नारायणकाजीलाई प्रवक्ताबाट हटाउने निर्णय

 ग्लोवल टि.भी.      मङ्लबार, पुस ७, २०७७      0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली  समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।

पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।
पार्टी हितविपरीत कार्य गरेको भन्दै श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *