महाधिवेशन मंसिर २ मा

 ग्लोबल टिभि           0

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले घोषणा गरेको पार्टी केन्द्रीय महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ ।

ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री निवास बालुवाटारमा सो र्निणय गरेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *