प्रतिनिधिसभा विघटन भएको हो,पार्टी विघटन भएको होईन :प्रवक्ता ज्ञवाली

 ग्लोबल टिभि      मङ्लबार, पुस ७, २०७७      0

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी विघटन नभएको बताएका छन्। बालुवाटारमा पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टी विघटन नभएको बताएका हुन्।

‘प्रतिनिधिसभा विघटन भएको हो, नेकपा विघटन भएको होइन’ प्रवक्ता ज्ञवालीले भने, ‘अझै पनि पार्टी एकै रहेको छ, यो विभाजन भइसकेको छैन।’

उनका अनुसार विभाजन नभइसकेको पार्टी भएकाले थप केन्द्रीय समिति सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीले मनोनीत गरेर महाधिवेशनमा जाने निर्णय भएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *