सर्वोच्चमा आज मुद्दाको सुनुवाई हुन सकेन

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ९, २०७८      0

विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलासमा सुनुवाई हुन सकेन ।

अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेकामा सुनुवाइ नभएको हो ।

मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *