ग्लोबल टिभि
सोमवार, कार्तिक ३, २०७७
0
काठमाण्डौं । गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कपर्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकोले मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । गृहले बिज्ञप्ति जारी गरि उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिएको पनि जनाएको छ ।
Post Views: 1,848
Leave a Reply