कपर्यु लाग्छ भन्ने हल्ला निराधार : गृह मन्त्रालय

 ग्लोवल टि.भी.      सोमवार, कार्तिक ३, २०७७      0

काठमाण्डौं । गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कपर्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकोले मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । गृहले बिज्ञप्ति जारी गरि उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिएको पनि जनाएको छ ।

Image

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *