संसद बिघटन सम्बन्धी रिट प्रधानन्यायाधीशको एकल इजलासमा

 ग्लोबल टिभि           0
asfafasfsaf saf

काठमाडौं । प्रतिनिधि सभा असंबैधानिक रुपमा बिघटन भएको बिरुद्ध सर्बोच्च अदालतमा परेका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाई गर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार प्रतिनिधिसभा विघटन गरेपछि सोही दिन त्यसका विरुद्ध रिट लिएर बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,कन्चनकृष्ण न्यौपाने र लोकेन्द्रवहादुर ओली सर्बोच्च पुगेका थिए ।

सोमवारमात्रै सर्बोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ वटा रिट दर्ता भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *