प्रतिनिधिसभा विघटन विरुद्व पुल्चोक क्याम्पसमा प्रदर्शन

 ग्लोबल टिभि           0

प्रतिनिधिसभा विघटन विरुद्व पुल्चोक क्याम्पसमा विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुको नेतृत्वमा प्रदर्शन भएको छ ।
जिल्लाका विभिन्न अरु इञ्जिनियरिङ्ग क्याम्पसका नेता–कार्यकर्ताको समेत उपस्थितिमा भएको उक्त विरोध कार्यक्रम ओलीको कदमको चर्को विरोध गरिएको थियो ।

कार्यक्रमा प्राविधिक जिल्लाका नेता अमृत अधिकारी, शिशिर आदित्य गौतम, सुनिल थापा, सुगम ढकाल, विनय बस्नेतलगायतले सम्बोधन गरेका थिए । विरोध सभाअघि पुल्चोक क्याम्पस हुँदै पाटन क्याम्पस पुगेर केहीबेर दुवै क्याम्पसको संगठनको संयुक्त विरोध र नारावाजी समेत गरिएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *