राजदूत यान्छीले भेटिन् दाहाललाई

 ग्लोवल टि.भी.      बिहिबार, पुस ९, २०७७      0

चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेकी छिन् । नेकपाभित्र विवाद चर्किरहरेको बेला चिनियाँ दाजदूत यान्‍छीले खुमलटार पुगेर दाहालसँग भेटेकी हुन् ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दाहाल र यान्छीबीच बिहान ९ बजेदेखि आधा घन्टा छलफल भएको थियो । सापकोटाले उनीहरुबीच सामान्य छलफल मात्रै भएको दाबी गरे ।

प्रतिनिधि सभा विघटनपछि यान्छीले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटेकी थिइन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *