प्रचण्ड-नेपाल समुह निर्वाचन आयोगमा

 ग्लोबल टिभि           0

प्रचण्ड(नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।

शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि उक्त समूहका नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर गएका थिए।

अहिले अरू प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्।

आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *