तीन मन्त्रीले दिए राजीनामा

 ग्लोबल टिभि           0

बागमती प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल छन् ।

केन्द्रमा नेकपा दुई समूहमा विभाजित भएपछि यसको प्रभाव जिल्ला र प्रदेशमा पनि परेको छ । बागमतीमा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *