कामचलाउ प्रधानमन्त्रीले थपे मन्त्री, केहिको जिम्मेवारी फेरियो ( सूची सहित)

 ग्लोवल टि.भी.      शुक्रबार, पुस १०, २०७७      0

कामचलाउ हैसियतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि व्यापक हेरफेर गरेका छन्।थपिएका मन्त्रीमा पूर्व माओवादी प्राथमिकतामा परेका छन ।

यस्तो छ थपिएका र हेरफेर भएका मन्त्रीहरुको सूची

  • टोपबहादुर रायमाझी-उर्जा
  • मणि थापा-खानेपानी
  • प्रभु साह-शहरी विकास
  • प्रेम आले-वन
  • गणेश ठगुन्ना-सामान्य प्रशासन
  • गौरी शंकर चौधरी-श्रम
  • दावा लामा-युवा तथा खेलकुद
  • जुली कुमारी महतो-महिला बालबालिका
  • विमला विश्वकर्मा-उद्योग राज्यमन्त्री
  • भानुभक्त ढकाल- पर्यटन (मन्त्रालय हेरफेर)
  • हृदयेश त्रिपाठी- स्वास्थ्य (मन्त्रालय हेरफेर)
  • लीलानाथ श्रेष्ठ-कानून
  • शिवमाया तुम्बाहाङ्फे-भूमिसुधार
  • पद्मा अर्याल- कृषि
  • कृष्ण गोपाल श्रेष्ठ- शिक्षा

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *