ओलीले स्वेच्छाचारी चरित्र र पदको उन्माद आँफै पर्दाफास गरे : रावल

 ग्लोवल टि.भी.      शनिबार, पुस ११, २०७७      0

काठमाण्डौं । नेकपा प्रचण्ड नेपाल समूहका नेता डा भीम रावलले आँफै चुनावको मिति तोकेर पदबाट राजीनामा नदिई मन्त्रिपरिषद् बिस्तार गरेर ओलीले संविधान र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् । उनले ट्वीटरमा लेख्दै भनेका छन् आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आँफै पर्दाफास गरेको पनि बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.