विद्युतीय बस खरिद गर्ने र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना स्थगित

 ग्लोबल टिभि      शनिबार, कार्तिक २७, २०७८      0

बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद गर्ने र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना हाललाई स्थगित गरेको छ ।

विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रीय बैठकमा जानकारी दिए। डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैयाँ रकम छुट्याएको थियो ।

हेटौंडा–काठमाडौं सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *