बारको आन्दोलनलाई प्रतिकार गर्ने ५० जना पक्राउ

 ग्लोबल टिभि      आइतवार, कार्तिक २८, २०७८      0

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्ने ५० जनालाई पक्राउ परेकाछन्।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।

सो क्रममा प्रहरीसँग केहीबेर झडप हुदाँ एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएकाछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *